चौथो चरणमा म्यानचेस्टर सिटी र आर्सनल भिड्ने

लन्डन । आर्सनलले एफए कपको चौथो चरणमा म्यानचेस्टर सिटीसँगको भेट पक्का गरेको छ । सोमबार राति अक्सफोर्डमाथि ३–० को सहज जितसहित आर्सनल चौथो चरणमा प्रवेश गरेको हो । सिटीले आइतबार चेल्सीमाथि ४–० को जितसहित चौथो चरणमा स्थान बनाएको थियो । आर्सनल प्रिमियर लिगको पछिल्लो खेलमा न्युक्यासल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो । प्रिमियर लिगमा आर्सनलले … Continue reading चौथो चरणमा म्यानचेस्टर सिटी र आर्सनल भिड्ने